सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल अटो मोबाइल धनगढीका सञ्चालक गडतोलाको मृत्यु

२०७७ कार्तिक २१, ११:५७ खबर संवाददाता

धनगढी : नेपाल अटो मोबाइल प्रा. लि. धनगढीका सञ्चालक कुमार गडतोलाको मृत्यु भएको छ ।

बिहिबार भारतको दिल्लीबाट धनगढी आउँदै गर्दा हापुर भन्ने स्थानमा सवारी दुर्घटना हुँदा गडतोलाको मृत्यु भएको हो ।

दुर्घटनापश्चात दिल्लीकै हेम्स अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

कमेन्ट लोड गर्नुस