सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कनरी पार्कमा सरसफाई

२०७७ कार्तिक २०, ०६:१४ खबर संवाददाता

धनगढीः धनगढीको कनरी पार्कमा सरफाई गरिएको छ । सञ्चालनको तयारी थालिएको पार्कको भित्री क्षेत्रमा युराशिया रेयुकाइ समाज विकास केन्द्र धनगढीले सरसफाई गरेको हो । 

भित्री क्षेत्रमा फोहोर भएकाले सरसफाई गरिएको केन्द्रले जनाएको छ ।

कमेन्ट लोड गर्नुस