सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप १ हजार ९५४ जनाको कोरोना संक्रमण

२०७७ कार्तिक १२, ०४:३७ खबर संवाददाता

धनगढी : नेपालमा थप १ हजार ९५४ जना संक्रमित थपिएका छन्। यो सँगै संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ९८१ जना संक्रमणमुक्त भएका छन्। 

आज देशभर ३९ हजार ६४३ जना सक्रिय संक्रमित छन्। आज देशभर ११ जना संक्रमितको मृत्यु भएको छ।

कमेन्ट लोड गर्नुस