सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीका थप एक जनामा कोरोना पुष्टि

२०७७ असोज २६, ०३:३० खबर संवाददाता

धनगढीः डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप एक जनामा संक्रमण पुष्टि भएको छ। ११२ जनाको कोरोना परीक्षण भएकोमा एक जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको आदर्श गाउँपालिकाका एक पुरुषमा कोरोना संक्रमण भेटिएको बताए। 

कमेन्ट लोड गर्नुस