जहाँ छौं, त्यही दशैं मनाऔं : स्वास्थ्य मन्त्रालय
२०७७ असोज १८, ०४:४८
धनगढी: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफु जहाँ छौ, त्यही दशैं मनाउन आग्रह गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेका भन्दै मन्त्रालयले दशैंका लागि यात्रा नगर्न आग्रह गरेको छ ।
यस्तै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनस्वास्थ्यको मापदण्डमा कडाई गर्ने र जरिवाना गर्ने गरी नयाँ प्रस्ताव पठाइएको जानकारी दिएका छन्।
कमेन्ट लोड गर्नुस