सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका थप ३२ जनामा कोरोना पुष्टि

२०७७ असोज १७, ०५:३३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आज थप ३२ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले ७ महिला र २५ पुरुष गरी ३२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

उनीहरुको वडा खुलेको छैन्। 
 

कमेन्ट लोड गर्नुस