कैलालीको गौरीगंगाका थप १४ जनामा कोरोना पुष्टि
२०७७ असोज १४, ०६:०७
धनगढी: एकैदिन कैलालीको गौरीगंगा नगरपालिकाका १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सेती अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा नगरपालिकाको वडा नम्बर ६ का १४ पुरुषमा कोरोना पुष्टि भएको हो।
कमेन्ट लोड गर्नुस