सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा भीरबाट लडेर एकको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७७ असोज १४, ०४:५९ खबर संवाददाता

बैतडी: बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिगास गाउँपालिका २ धौलाडीका २१ वर्षीय हरिभान सिंह धामी रहेका छन्।

बुधबार खर काट्ने क्रममा भिरबाट लडेर करिब २०० मिटर तल खसेका धामीको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन्। 
    

कमेन्ट लोड गर्नुस