डडेल्धुराका थप एक जनामा कोरोना पुष्टि
२०७७ असोज १३, ०१:२७
धनगढी: डडेल्धुरामा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ७२ जनाको कोरोना परीक्षण भएकोमा डडेल्धुराका एक जनामा संक्रमण पुष्टि भएको हो।
अस्पतालको प्रयोगशालाका इन्चार्ज इश्वरी प्रशाद भूषालले जिल्लाको अजयमेरु गाउँपालिकाका एक जनाममा कोरोना भेटिएको बताए।
कमेन्ट लोड गर्नुस