अछामका थप एक जनामा कोरोना पुष्टि
२०७७ असोज ५, ०५:१३
धनगढीः डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा एक जनामा संक्रमण पुष्टि भएको छ। १०६ जनाको कोरोना परीक्षण भएकोमा एक जनालाई संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले रामारोशन गाउँपालिकाका एक पुरुषमा कोरोना पुष्टि भएको बताए।
कमेन्ट लोड गर्नुस