सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुलमानको पुनःनियुक्तिको माग गर्दै कैलालीमा प्रदर्शन (फोटो फिचर)

धनगढीः  कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःनियुक्तको माग गर्दै कैलालीमा प्रदर्शन भएको छ।

 जिल्लाको गौरीगंगा नगरपालिकामा प्रदर्शन गरिएको हो। नगरपालिकाको वडा नम्बर ५ बाट युवाहरुले प्रदर्शन सुरु गरेका थिए।

 आफुलाई कुलमानको समर्थक बताउने उनीहरुले मसुरियामा दिप प्रज्वलन गरेको संयोजक करन साउँदले बताए।

 उनका अनुसार गौरीगंगा नगरपालिका क्षेत्रका युवाहरुको दिप प्रज्वलन कार्यक्रममा सहभागिता रहेको थियो। कुलमानका पक्षमा विभिन्न नाराहरु समेत लगाइएका थिए। कुलमानलाई फेरि प्राधिकरणको जिम्मेवारी नदिएसम्म प्रदर्शन जारी राख्ने उनले बताए।

 घिसिङको चार वर्षको कार्यकाल आइतबार पुरा भएको थियो। प्राधिकरणका कर्मचारीले मंगलबार उनको औपचारिक बिदाइ पनि गरेको छ। प्रधानमन्त्री नै कुलमानलाई दोहो¥याउन इच्छुक नभएको भन्दै युवाहरुले उनी बिरुद्द समेत नाराबाजी गरेका छन्।

२०७७ असोज १, ०९:५०
कमेन्ट लोड गर्नुस