सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुबाको पुन्य तिथीमा आमाको माया छात्रवासलाई सहयोग

२०७७ भदौ २२, १०:५२ खबर संवाददाता

धनगढी : बुबाको पुन्य तिथीमा धनगढीस्थित आमाको माया छात्रवासलाई सहयोग गरिएको छ। धनगढी उप–महानगरपालिकाको भगवती टोलका स्थानीय रुपदेव भट्टले आफ्ना बुबा दामोदर भट्टको पुन्यतिथीमा सहयोग गरेका हुन्।

छात्रवासमा रहेकाहरुलाई चार हजार ५ सय बरावरको भोजन खुवएका हुन्। उनका छोरा तिलकले पनि आफ्नी स्व. आमाको सम्झनामा भोजन खुवाएकाे सिद्धराज पनेरुले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस