सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको मुख्य बजारमा व्यवसाय गर्दै आएका व्यापारीलाई कोरोना पुष्टि

२०७७ भदौ २२, ०८:४७ खबर संवाददाता

धनगढीः धनगढीको मेनरोडमा ईलेक्ट्रोनिक व्यवसाय गर्दै आएका व्यापारीलाई कोरोना पुष्टि भएको छ।

मेनरोडको साल्ट ट्रेडिङ कर्पोरेशन नजिकै ईलेक्ट्रोनिक व्यवसाय गर्दै आएका धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ४० वर्षीय व्यापारीलाई कोरोना पुष्टि भएको हो।

अहिले उनी होम आईसोलेसनमा बसेका छन्। 

 

कमेन्ट लोड गर्नुस