सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना जितेर डिस्चार्जको हुन लागेकी महिलाको मृत्यु

२०७७ भदौ १५, ०३:४९ खबर संवाददाता

चितवन: चितवनमा कोरोना रिपोर्ट नेगेटिभ आएर डिस्चार्ज हुन लागेकी एक महिलाको मृत्यु भएको छ।

नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिकाकी ७५ वर्षीया महिलाको मेडिकल कलेजमा आज उनको मृत्यु भएको अस्पतालका सीईओ सुप्रभात श्रेष्ठले बताएका छन्। 

उनको मृत्युको विषयमा अस्पतालले छानविन तथा अनुसन्धान गरिरहेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस