सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य मन्त्रालयका सहसचिव विष्ट सुदूरपश्चिममा आउने

२०७७ भदौ १०, ०६:४८ खबर संवाददाता

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रघुराम विष्टको सरुवा भएको छ। उनलाई सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा खटाइएको छ। 

मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखमा कार्यरत उनको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेको हो। 

कमेन्ट लोड गर्नुस