सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैंक म्यानेजरलाई कोरोना संक्रमण

२०७७ भदौ ६, ०६:५८ खबर संवाददाता

चितवन:  चितवनमा शनिबार कोरोना संक्रमण पुष्टि भएका मध्य एक जना बैंकको म्यानेजर रहेको खुलेको छ।

पूर्वी चितवनको खैरहनी ८ पर्सा बजारमा रहेको एक बैंकका ३६ वर्षीय बैंक म्यानेजरलाई कोरोना पुष्टि भएको खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले बताए।

बैंक म्यानेजरमा कोरोना संक्रमण पुष्टि भए पछि खैरहनी नगरपालिकाले बैंकमा सेवा लिन गएका सेवाग्राहीहरुलाई सुरक्षित रहन आग्रह गरेको छ।

कमेन्ट लोड गर्नुस