सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा नदीमा बगेर किशोर बेपत्ता

२०७७ भदौ २, ०५:१७ खबर संवाददाता

दार्चुला: दार्चुलामा नदीमा बगेर एक किशोर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा मार्मा गाउँपालिका –२ बनगडाका १६ वर्षीय अशोक विष्ट रहेका छन्।

मंगलबार दिउँसो घर नजिकै रहेको चौलानी नदीमा बगेर आएका दाउरा संकलन गर्ने क्रममा अशोकलाई नदीले बगाएको हो। बेपत्ता किशोरको प्रहरी र स्थानीयद्वारा खोजी कार्य भइरहेको छ। 

 

कमेन्ट लोड गर्नुस