डडेल्धुरामा थप एक जनामा कोरोना पुष्टि
२०७७ साउन ३०, ०२:०८
धनगढीः डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप एकजनामा कोरोना पुष्टि भएको छ।
डडेल्धुरा अस्पतालको कोरोना परीक्षण प्रयोगशालाका इन्चार्ज ईश्वरीप्रसाद भुसालले अमरगढी नगरपालिका –६ की २३ वर्षया महिलामा कोरोना पुष्टि भएको बताए।
कमेन्ट लोड गर्नुस