सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालय अगाडिको दृष्य, ‘किन फाल्ने फोहोर बनाऔँ यस्लाई मोहर’

२०७७ साउन २१, ०४:११ खबर संवाददाता

धनगढी : ‘किन फाल्ने फोहोर, बनाऔँ यस्लाई मोहर’, सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडी लेखिएको छ।

तर जहाँ त्यो लेखिएको छ, सोही ठाउँमा फोहोर पनि यत्रतत्र फालिएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको गेट अगाडी फालिएको फोहोरले गिज्याईरहेको छ।

तर सो क्षेत्रको फोहोर व्यवस्थापनका लागि समेत कुनै चाँसो दिइएको छैन्। 
 

कमेन्ट लोड गर्नुस