सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली उद्योग बाणिज्य संघको सल्लाहकार संयोजकमा कुँवर

२०७७ साउन २०, ०९:२२ खबर संवाददाता

कैलाली उद्योग बाणिज्य संघ कैलालीको सल्लाहकार संयोजकमा ब्यबसायी हिक्मत कुँवरलाई नियुक्त गरिएको छ।

उद्योग बाणिज्य संघ कैलालीको गत फाल्गुन ११ गतेको कार्य समितिको निर्णय अनुसार नियुक्त गरिएको बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर र महासचिव ओम बिस्टले एक बिज्ञप्ति मार्फत जानकारी गराएका छन्।
 

कमेन्ट लोड गर्नुस