सुदूर नेपाललाई विश्वसँग जोड्दै

लायन्स क्लब फारवेष्ट कैलालीद्वारा बाढी पिडीतका लागि राहत हस्तान्तरण

२०७७ साउन १८, ०३:५७ खबर संवाददाता

धनगढी: लायन्स क्लब फारवेष्ट कैलालीले बाढी पिडीतका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। क्लबले निसर्ग स्पतालको सहयोगमा भजनी नगरपालिकालाई सो राहत सामग्री उपलब्ध गराएको हो।

क्लबले पानी, फुरनदाना, जीवनजल, सितटामोट, मास्क र कपडा भजनी नगरपालिकाकी उपमेयर छाया देवकोटालाई हस्तान्तरण अध्यक्ष गगनराज केसीले बताए। बाढी प्रभावित भई सडकमा रात कटाइरहेका नागरिकहरुलाई सहजताका लागि सहयोग हस्तान्तरण गरिएको उनले बताए।  

कमेन्ट लोड गर्नुस