सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा देश विकासका लागि कृषि संस्था गठन

२०७७ साउन १७, १२:५१ खबर संवाददाता

कैलालीमा देशका लागि कृषि संस्था गठन गरिएको छ। कृषि विभागका विद्यार्थीहरुले सो संस्था गठन गरेका हुन्।

सो संस्थाको संयोजकमा प्राची बिष्ट, उप सयोजकमा डम्मर जोशी र प्रिया शाही चयन भएका छन्। यस्तै सचिवमा भरत शाउद, सह सचिबमा अर्चना चन्द, कोषाध्यक्षमा सत्या निरौला चयन भएका छन भने सदस्यहरुमा तपराज भट्ट, कैलाश भट्ट, दिब्या बोहरा, संजय खाती र मनिषा चौधरी रहेका छन्।

उक्त संस्थाले कैलाली जिल्ला भित्र कृषि कार्यक्रम आयोजना गर्ने छ।

 

कमेन्ट लोड गर्नुस