नेपाल स्वमंसेवक संघ डोटीद्वारा शैलेश्वरी मन्दिर सरसफाई
२०७७ साउन १२, ०१:५५
डोटी: नेपाल स्वमंसेवक संघ डोटीले शैलेश्वरी मन्दिर परिसरमा सरसफाई गरेको छ।
समाज रुपान्तरण तथा स्थानीय स्तरमा विभिन्न जनचेतनामुलक अभियान संचालन गर्न गठित संगठनले सोमबार मन्दिर परिसरमा सरसफाई गरेको हो।
युवाहरुलाई सामाजिक कार्यमा उत्प्रेरित गर्न सरसफाई गरेको संगठनकी सुदूरपश्चिम प्रदेश सदस्य निशा मलासीले बताइन।
कमेन्ट लोड गर्नुस