सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा घरभित्र बाघ पस्यो

फोटो :तारामान खड्का
फोटो :तारामान खड्का
२०७७ साउन १, ११:२५ खबर संवाददाता

धनगढी : अछाममा घरभित्र बाघ पसेको छ। जिल्लाको साँफेवगर नगरपालिका वडा नम्बर ५ मा आज बिहान स्थानीय कैलाश कुवरको घरभित्र बाघ पसेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक योगन्द्र सिंह थापाले घर भित्र पसेको बाघको उद्दारका लागि नेपाली सेना, नेपाली प्रहरी, सशस्त्र प्रहरी तथा वन कर्मचारीको टोली खटिएको बताए।

बाघ घर भित्र पसेपछि कुँवरका परिवारका सदस्य झ्यालबाट बाहिर निस्केका थिए। बाघ बिहान अन्दाजी ५ बजेको समयमा घर भित्र पसेको प्रहरीले जनाएको छ। 

 

कमेन्ट लोड गर्नुस