विश्वभर कोरोना संक्रमितको संख्या एक करोड २८ लाख ३३ हजार बढी
२०७७ असार २८, ०६:१३
कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ५ लाख ६७ हजार बढीको मृत्यु भएको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या ५ लाख ६७ हजार ३४ पुगेको छ।
यस्तै एक करोड २८ लाख ३३ हजार ३ सय १८ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ७४ लाख ७३ हजार ९ सय ७ जना निको भइसकेका छन्।
कमेन्ट लोड गर्नुस