सुदूर नेपाललाई विश्वसँग जोड्दै

ग्याङस्टर विकास दुबे इन्काउन्टरमा मारिए

२०७७ असार २६, ०८:५० खबर संवाददाता

 भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन्। प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ।

 ८ प्रहरीको हत्याका मुख्य अभियुक्त दुबेलाई लिएर कानपुर जाँदै गरेको कार्केडको एउटा गाडी दुर्घटनाग्रस्त प्रहरी टोलीको बन्दुक खोसेर उनले हमला गर्ने कोसिस गरेका थिए।

 जवाफी कारवाहीमा उनी घाइते भएका थिए। उनको अस्पतालमा मृत्यु भएको हो। दुवेलाई बिहिबार उज्जैनको महाकाल मन्दिरबाट पक्राउ गरिएको थियो। 
 

कमेन्ट लोड गर्नुस