सुदूर नेपाललाई विश्वसँग जोड्दै

करौडौ कमिसन खाएका माओवादीका नेताहरु आफै वसाएका सुकुम्वासीलाई हट्न चेतावनी

कैलालीको हरैयामा रहेको जग्गा खरिद विक्रीमा करौडौ कमिसन खाएका माओवादीका नेताहरु आफैले वसाएको सुकुम्वासी बस्तीलाई हटाउन लागिपरेका छन । त्यहाँ वसेका सुकुम्वासीलाई हटाउन माओवादीका नेता लेखराज भट्ट सहित फरार रहेका कालीवहादुर खामले सहजीकरण गर्दै झण्डै ३ करोड वढी रकम लिएको श्रोतको दावी छ । मोटो रकम कमिसन पाएपछि माओवादी नेताहरु आफैले बसाएको बस्ती हटाउन लागिपरेका हुन ।

कमेन्ट लोड गर्नुस