स्वर्गिय छोराको वार्षिक पुण्यतिथीमा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग
२०७७ असार १६, ०७:४६
धनगढी: धनगढी सन्तोषी टोल निवासी सुर्यप्रसाद जोशीले आफ्ना स्वर्गिय छोरा मुकुन्दप्रसाद जोशीको पुण्यतिथिमा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेका छन्।
मंगलबार आश्रममै पुगेर उनले ३ बोरा चामल, ५ किलो दाल, ५ किलो नुन र १ कार्टुन तेल हस्तान्तरण गरेका हुन।
कमेन्ट लोड गर्नुस