सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा भेटिए हालसम्मकै बढी कोरोना संक्रमित

२०७७ असार १६, ०३:५३ खबर संवाददाता

अछाम: अछाममा हालसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित फेला परेका छन्।

जिल्लाको साँफेबगर नगरपालिकाका विभिन्न वडामा ४७ पुरुष र १८ महिला गरी ६५ जनामा कोरोनाको संक्रमण देखिएको हो।

कमेन्ट लोड गर्नुस