जन्म दिनमा मानव सेवा आश्रम धनगढीमा आश्रीतलाई दिवा खाजा
२०७७ असार १३, ०९:४६
धनगढी- धनगढीकी कमला पनेरुले जन्म दिनको अवसरमा मानव सेवा आश्रममा आश्रीतलाई दिवा खाजा खुवाएकी छिन्। धनगढी उप–महानगरपालिका वडा नम्बर ४ का स्थानीय पनेरुले मानव सेवा आश्रम धनगढीमा आश्रीतहरुलाई दहि–जेरी तथा समोसाको दिवा खाजा खुवाएकी आश्रमले जनाएको छ।
कमेन्ट लोड गर्नुस