सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती र डडेल्धुरा अस्पतालमा शिशु स्याहारका लागि ‘सुसार’ कार्यक्रम लागु

२०७७ असार १२, ०६:१५ खबर संवाददाता

धनगढीः मातृ तथा नवजात शिशु स्याहारको गुणस्तरमा सुधार ल्याई मृत्युदर घटाउने उद्देश्यले सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा शिशु स्याहारका लागि सुसार कार्यक्रम लागु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गोल्डेन कम्युनिटीको सहयोगमा सुदूरपश्चिमका दुई सहित आठ अस्पतालमा ‘सुसार’ कार्यक्रम लागु गरेको हो।

मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भेरी अस्पताल, कोशी, अस्पताल, जनकपुर अस्पताल, भरतपुर अस्पताल र कर्णालीमा कार्यक्रम लागु भएको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस