सुदूर नेपाललाई विश्वसँग जोड्दै

समाजसेवी चन्दद्धारा कैलारी गाउँपालिकालाई मास्क सहयोग

२०७७ असार १०, ०४:११ खबर संवाददाता

धनगढी : धनगढीका समाजसेवी राजबहादुर चन्दले कैलारी गाउँपालिकालाई मास्क सहयोग गरेका छन्।

सुदूरपश्चिम मिडिया मिशन (रेडियो धनगढी र धनगढी खबर) का अध्यक्ष एवंम् भक्त विवि ह्याल्पीङ  ह्यान्डस फर ह्युमानिटीका सल्लाहकार समेत रहेका चन्दले आज कैलारी गाउँपालिकाको छैठौँ गाउँसभा अधिवेशनमा मास्क वितरण गरेका हुन्।

चन्दले गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीलाई एक हजार थान मास्क हस्तान्तरण गरेका हुन्।

विश्व व्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट बच्न गाउँपालिकालाई मास्क वितरण गरेको उनले बताए। 
 
 

कमेन्ट लोड गर्नुस