सुदूर नेपाललाई विश्वसँग जोड्दै

अहिलेसम्म विश्वभर ५० लाख बढी कोरोना संक्रमितको निको भए

२०७७ असार १०, ०५:५८ खबर संवाददाता

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ४ लाख ७८ हजार बढीको मृत्यु भइसकेको छ। 

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या चार लाख  ७८ हजार ९ सय ३ पुगेको छ। 

यस्तै ९३ लाख ४२ हजार ५ सय १० जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ५० लाख ३६ हजार ३ सय ९० जना निको भइसकेका छन्।

 

कमेन्ट लोड गर्नुस