सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वभर कोरोनाबाट ४ लाख ६६ हजार बढीको मृत्यु

२०७७ असार ७, ०६:१०

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ४ लाख ६६ हजार बढीको मृत्यु भइसकेको छ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या चार लाख  ६६ हजार २ सय ५३ पुगेको छ। 

यस्तै ८९ लाख ६ हजार ५ सय १९ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ४७ लाख ३२ हजार ७ सय ६६ जना निको भइसकेका छन्।

कमेन्ट लोड गर्नुस