विश्वभर कोरोना संक्रमितको संख्या ८७ लाख ४८ हजार बढी
२०७७ असार ६, ०६:१३
कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ४ लाख ६१ हजार बढीको मृत्यु भइसकेको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या चार लाख ६१ हजार ८ सय ३ पुगेको छ।
यस्तै ८७ लाख ४८ हजार ७ सय ६३ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ४६ लाख १९ हजार ६ सय ५१ जना निको भइसकेका छन्।
कमेन्ट लोड गर्नुस