सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका युवा व्यवसायी खड्काद्धारा पीसीआर मेसिन खरिद गर्न २५ हजार सहयोग

२०७७ असार ५, ११:५५ खबर संवाददाता

धनगढी : धनगढीका युवा व्यवसायी अभियान खड्काले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि २५ हजार रुपैया प्रदान गरेका छन्।

वान स्टप अटोमोटिभ्सका सञ्चालक तथा युवा उद्यमी मञ्चका सदस्य खड्काले कोरोना परीक्षणका लागि डडेल्धुरामा स्थापना गर्न जारी सहयोग संकलन अभियानमा खड्काले सहयोग गरेका हुन्।

उनले पीसीआर स्थापनाका लागि २५ हजार रुपैयाको चेक ह्युमानिटी फाउण्डेसनलाई हस्तान्तरण गरेका हुन्।
 

कमेन्ट लोड गर्नुस