सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वभर कोरोना संक्रमितको संख्या ८५ लाख ६७ हजार बढी

फाइल फोटो
फाइल फोटो
२०७७ असार ५, ०६:०८ खबर संवाददाता

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ४ लाख ५५ हजार बढीको मृत्यु भइसकेको छ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या चार लाख  ५५ हजार ५ सय ५३ पुगेको छ। 

यस्तै ८५ लाख ६७ हजार ७ सय ६१ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ४५ लाख ८ हजार ३ सय ४ जना निको भइसकेका छन्।

 

कमेन्ट लोड गर्नुस