कैलालीमा जीप र मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु
२०७७ असार ३, ०२:४७
धनगढी : कैलालीमा जीप र मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर ६ लालपुरमा बा २० च ५१२८ नम्वरको जीप र से ४ प ७३९८ नम्वरको मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको हो।
मोटरसाईकल चालकको मृत्यु भएको प्रहरीले जनाएका छ। मृतकको सनाखत हुन सकेको छैन्।
कमेन्ट लोड गर्नुस