सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा जीप र मोटरसाईकल ठोक्किदा दुर्घटना

फोटो : नविन सदाशंकर/दिनेश खबर
फोटो : नविन सदाशंकर/दिनेश खबर
२०७७ असार ३, ०२:१५ खबर संवाददाता

धनगढी : कैलालीमा जीप र मोटरसाईकल ठोक्किदा दुर्घटना भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत लालपुरमा दुर्घटना भएको हो। दुर्घटनाको विस्तृत विवरण प्राप्त भएको छैन भने अहिले घटनास्थलमा प्रहरी समेत पुगेको छैन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले घटनास्थलमा टोली पठाईएको बताए। 

 

कमेन्ट लोड गर्नुस