प्रदेश सांसदको भरणपोषणका लागि धनगढीमा १ रुपैँया संकलन अभियान जारी
२०७७ असार ३, १२:२८
धनगढी : धनगढीमा प्रदेश सांसदको भरणपोषणका लागि सुरु गरीएको १ रुपैँया सहयोग अभियान जारी रहेको छ। खबरदारीका लागि युवा समूहले अभियान जारी राखेको हो।
पहिलो दिन सुदूरपश्चिमको प्रदेश सभाको प्रवेशद्धारमा अभियान चलाईएको थियो भने दास्रो दिन रातो पुल र तेस्रो दिन ट्राफिक चौराहमा अभियान सञ्चालन गरीएको हो।
प्रदेश सभाका सदस्यहरुको पारिश्रमिक बृद्धि भएको बिरोधमा उनीहरुले बिरोद्द स्वरुप अभियान सञ्चालन गरिएको हो। युवाहरुले
कमेन्ट लोड गर्नुस