कैलालीमा काग्रेंसका नेतालाई पनि देखियो कोरोना
२०७७ असार ३, ११:१०
धनगढी : कैलालीमा एकजना काग्रेंसका नेतामा पनि कोरोना पुष्टि भएको छ। उनी कैलालीको गोदावरी नगरपालिकाका हुन्। धनगढी प्रयोगशालामा गरीएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो।
मंगलवार धनगढीका ८ जनामा कोरोना पुष्टि भएको बताईएकोमा पछि सात जना मात्रै धनगढीका र एक जना गोदावरीका रहेको खुलेको थियो।
गोदावरीका पुरुष काग्रेसका नेता रहेको खुलेको हो। उनलाई आईसोलेसनमा राखिएको छ।
कमेन्ट लोड गर्नुस