विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख १८ हजार नाघ्यो
२०७७ जेठ २९, ०६:१०
कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या चार लाख १८ हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या चार लाख १८ हजार १ सय २६ पुगेको छ।
यस्तै ७४ लाख ४५ हजार १ सय ८५ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ३७ लाख २२ हजार ५ सय ६० जना निको भइसकेका छन्।
कमेन्ट लोड गर्नुस