सिंहद्धारा डोटीको बडिकेदार गाउंपालिकालाई सहयोग हस्तान्त्रण
डोटी : डोटीको सायल गाउँपालिकाका वडा नम्बर २ तोलेनिका दिपेन्द्र सिंहले क्वारेन्टाईनमा बसेकाहरुका लागि सहयोग हस्तान्तररण गरेका छन्। भारत तथा विभिन्न मुलुकबाट आएर क्वारेन्टाईनमा बसेका नागरिकहरुका लागि उनले डोटीको बडीकेदार गाउँपालिकालाई एक सय ५० थान कम्बल र ५ मटिर पिफम हस्तान्तरण गरेका हुन्।
कोरोनाको कहर संगै बिदेश बाट गाउँ घर फर्किएका स्थानीयबासिलाइ क्वारेन्टिनमा बस्दा बिभिन्न समस्या झल्नुपरेको हुदा राहत पुगोस भनि आफुले उक्त सामाग्री बितरण गरेको उनले बताए।