सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको कैलपाल क्वारेन्टाइनमा रहेकाहरुलाई चन्दद्वारा खशी सहयोग

२०७७ जेठ २१, ०६:०२ खबर संवाददाता

बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ का प्रेमबहादुर चन्दले क्वारेन्टाइनमा बसेकाहरुलाई खशीभात सहयोग गरेका छन्।

पञ्चेश्वर गाउँपालिका ४ स्थित कैलपाल आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका ५१ जनालाई सहयोग स्वरुप करिब २५ हजार बराबरको सहयोग गरेको क्वारेन्टाइनमा बसेका कमल सार्किले बताए। 

चन्द हाल रोजगारीको शिलशिलामा मुम्बइमा रहेका छन्।  

कमेन्ट लोड गर्नुस