जापानमा ५ दशमलव ६ म्याग्नीच्यूडको भूकम्प
२०७७ जेठ १९, ०५:४३
जापानमा राजधानी टोकियोको उत्तरपूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार ५ दशमलव ६ म्याग्नीच्यूडको भूकम्प गएको छ।
जापानको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प सोमबार बिहान २ बजेर ३२ मिनेटमा गएको थियो। भूकम्पको धक्का राजधानी टोकियो र आसपास अनुभव गरिएको थियो।
कमेन्ट लोड गर्नुस