कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या तीन लाख ५६ हजार नाघ्यो, ५७ लाख ८१ हजार बढी संक्रमित
२०७७ जेठ १५, ०६:०६
कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या तीन लाख ५६ हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या तीन लाख ५६ हजार ८ सय ३९ पुगेको छ।
यस्तै ५७ लाख ८१ हजार ६ सय ५० जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म २४ लाख ९३ हजार ३ सय ४७ जना निको भइसकेका छन्।
कमेन्ट लोड गर्नुस