विश्वमा कोरोना संक्रमितको सङख्या ५६ लाख ७८ हजार, तीन लाख ५१ हजारको मृत्यु
२०७७ जेठ १४, ०६:०८
कोरोना भाइरसको महामारीबाट विश्वभर ५६ लाख ७८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्। पछिल्लो २४ घण्टामा मात्रै झण्डै ९५ नयाँ संक्रमित थपिएका छन्।
कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ लाख ५१ हजार ६ सय ३८ पुगेको छ। विश्वभरी एकैदिन ४ हजार २५ जनाको मृत्यु भएको छ।
कमेन्ट लोड गर्नुस