सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा नेपालीको विजोग(फोटो फिचर)

भारतमा कोरोना भाइरस संक्रमण फैलिने डर गरिएको लकडाउनका आज ५६औं दिन पुगेको छ।

कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा जारी  गरेको लकडाउनलाई मे ३१ सम्म लम्बाइएको छ।

लकडाउनपछि रोजगारीको शिलशिलामा भारतका विभिन्न शहर पुगेका नेपालीहरुको विजोग भएको छ।

 कोरोना रोकथामका लागि यता नेपालले समेत सीमानाका बन्द गरेकाले नेपालीहरु भारतमै रोकिएका छन्।

 रोजगारी गुमिसकेको र खानलाउन धौधौ भएको भन्दै उनीहरुले पटकपटक उद्धारको माग गर्दै आएकाछन्।

 खान बस्न ठेगान नभएकाले नेपालीहरु अहिले अलपत्र अवस्थामा रहेका छन्।

२०७७ जेठ ६, ०३:३०
कमेन्ट लोड गर्नुस