कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या तीन लाख २० हजार नजिक
२०७७ जेठ ६, ०५:५०
कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या तीन लाख २० हजार नजिक पुगेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या तीन लाख १९ हजार ९ सय ५७ पुगेको छ।
यस्तै ४८ लाख ८७ हजार ६ सय ५४ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म १९ लाख ४ हजार ३ सय ५८ जना निको भइसकेका छन्।
कमेन्ट लोड गर्नुस