सुदूर नेपाललाई विश्वसँग जोड्दै

नाटा सुदूरपश्चिमका अध्यक्ष भट्टलाई मातृ शोक

२०७७ जेठ ४, ०७:५१ खबर संवाददाता

धनगढी : नाटा सुदूरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्टलाई मातृ शोक परेको छ।

भट्टकी आमा हंसादेवी भट्टको आज दिउँसो ९६ वर्षको उमेरमा धनगढी स्थित निवासमा निधन भएको हो।

उनको आजै गोदावरी आर्यघाटमा दाहसंस्कार गरिएको छ।  

कमेन्ट लोड गर्नुस